Sunday, September 27, 2015

नेपालमा नयाँ संबिधान लागू – पुरा पढ्न डाउनलोड गर्नुस्

राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा घोषणा गरेसँगै नेपालको संविधान २०७२  लागू भएको छ । ३७ भाग, ३०८ धारा र ९ अनुसुची भएको यो संविधानलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज ३ गते प्रमाणित गरेका थिए ।
संबिधान आएको खुसीमा सडक र घर घरमा दिपावली भएको छ | नया संबिधानमा के के समेटिएको छ र कस्ता प्राबधान रहेका छन् त  ! यसको लागि संबिधान डाउनलोड गर्नुहोस र अध्यन गर्नुहोस |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |