राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा घोषणा गरेसँगै नेपालको
संविधान २०७२ लागू भएको छ । ३७ भाग, ३०८ धारा र ९ अनुसुची भएको यो
संविधानलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज ३ गते प्रमाणित गरेका थिए
।
संबिधान आएको खुसीमा सडक र घर घरमा दिपावली भएको छ | नया संबिधानमा के के समेटिएको छ र कस्ता प्राबधान रहेका छन् त ! यसको लागि संबिधान डाउनलोड गर्नुहोस र अध्यन गर्नुहोस |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |